Cena cinematográfica de polícia animal enfrentando macacos caóticos
Prompt
एक सिनेमाटिक भिडियो दृश्य।
८–१० वटा बान्दरहरू एकदमै आक्रामक र चलाख देखिन्छन्।
एक प्रहरीको गाडी अगाडि रोकेको छ।
प्रहरीहरूलाई जनावरको रूपमा देखाइएको छ—
एउटा प्रहरी बाघ बनेको
एउटा प्रहरी स्याल बनेको
एउटा प्रहरी कुकुर बनेको
सबैको शरीर जनावरको तर मान्छेको चालढाल र हाउभाउ भएको।
बान्दरहरू प्रहरीको गाडी वरिपरि उफ्रिरहेका, कराइरहेका र हल्ला मच्चाइरहेका।
प्रहरी-जनावरहरू सतर्क, गम्भीर र नियन्त्रणमा देखिन्छन्।
ड्रामाटिक वातावरण, धुलो उडिरहेको, साँझको लाइट, सिनेमाटिक क्यामेरा मूभमेन्ट।
High quality, realistic style, dramatic mood, 4K cinematic look.